बेलायतबासी नेपालीको सकृयतामा धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन हुने

लन्डन । बेलायतका नेपाली धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने विषयमा स्वीनफेन च्यारिटेबल ट्रष्ट सकारात्मक देखिएको छ । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टले पूर्ण साथ दिने बताएको छ । धादिङको विकट रुबी भ्याली, गंगाजुमना, खनियाबास र नेत्रावती डेम्बजोङ गाउंपालिकामा टेलिमेडिसिन सेवा लैजाने सम्बन्धमा शनिबार सरोकारवाला व्यक्तिहरूसँग ट्रष्टले … Continue reading बेलायतबासी नेपालीको सकृयतामा धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन हुने